‘पुरानो डुंगा’ बेलायतका सिने वर्ल्ड हलमा

लन्डन । नेपाली चलचित्र ‘पुरानो डुंगा’ ले बेलायती सिनेमा हलहरुमा स्थान पाएको छ । लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा प्रिमियर शोपछि योर्क र वकिङमा प्रदर्शन भइसकेको उक्त फिल्म जनवरी पहिलो साता ए ग्रेड सिनेमा हल ‘सिनेवर्ल्ड’ मा समेत प्रदर्शन हुने भएको छ । इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी यूकेले फिल्म प्रदर्शन गर्न लागेको हो । यसअघि … Continue reading ‘पुरानो डुंगा’ बेलायतका सिने वर्ल्ड हलमा